आज पौष शुक्ल पूर्णिमा स्वस्थानी व्रतकथा सुरु

काठमाडौं । आज (बिहीबार) पौष शुक्ल पूर्णिमा आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास … पूरा पढ्नुहोस् »

गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन् । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका … पूरा पढ्नुहोस् »

जीर्णोद्वारको पर्खाइमा भैरवस्थान मन्दिर

गलकोट (बागलुङ)। “भिरालो जग्गामा चट्टानमाथिको सानो मन्दिर, दर्शनार्थीलाई मन्दिर घुम्नै अप्ठ्यारो थियो”, २०४७ साल अघिको बलेवा कालभैरवलाई सम्झदै स्थानीय ९६ वर्षीय देवीप्रसाद पाठकले भने । “दर्शनार्थीहरु भिरालो मन्दिरको पेटीबाट लड्थे … पूरा पढ्नुहोस् »

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसान जस्तै … पूरा पढ्नुहोस् »

श्रमदान गरेर बाँझो बगर करेसाबारी

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रूपान्तरण गरेका छन् । मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती … पूरा पढ्नुहोस् »

पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका

सुर्खेत । काठमाडौँबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरु देखिन थालेपछि उनीहरुको प्रतिक्रिया थियो, … पूरा पढ्नुहोस् »

राम जन्म भूमिमा नेपालको दावि के भयो ?

४०० पार किन्हेँ बिनु मोदीजीके कहाँ बिश्राम ! भाग–१ को क्रमश… शीर्षक परिवर्तन सहित भाग–रावणको अशोक वाटिकामा नजरबन्दमा हुनुभएकी सीताले हनुमानलाई आवश्यक प्रमाण बुझेरमात्र भेट दिनु र हनुमानले काँधमा बोकेर … पूरा पढ्नुहोस् »

‘सुन्तला फल्न थालेपछि विदेश जान परेन’

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका … पूरा पढ्नुहोस् »

४०० पार किन्हेँ बिनु मोदीजीके कहाँ बिश्राम ! भाग–१

यो राम नामक विष्णुको अवतारलाई बिभिन्न नामहरुबाट पनि जानिन्छ जस्तै रामचन्द्र,(सुन्दर प्रिय चन्द्रमा) या दशरथी (दशरथको पुत्र)या राघव (रघुका बंश हिन्दु ब्रश्माण्डमा सौर बंश),रामको बाल्यकालको रुप अर्थात रामलला पनि भनिन्छ … पूरा पढ्नुहोस् »

हराएको पहिचान फर्काउँदै चितवनको तोरी

चितवन । तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै … पूरा पढ्नुहोस् »