जलविद्युतसँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता … पूरा पढ्नुहोस् »

दुर्गम क्षेत्र बागलुङको तमानखोलामा मातृशिशु मृत्युदर शून्य

ढोरपाटन (बागलुङ) । अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारैतिर भिर, पहरा । एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने । वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको … पूरा पढ्नुहोस् »

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित … पूरा पढ्नुहोस् »

यसरी बदलिँदै छ हायू जातिको जीवनशैली

सिन्धुली । कमलामाई नगरपालिका–१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैन थियो । सो परिवारलाई भोक मेटाउन जङ्गलमा कन्दमूल खोजेर खानु पर्दथ्यो । “२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, … पूरा पढ्नुहोस् »

ती पाइप,त्यो हुक्का अनी बिडी सिगार चुरोट र चीया भाग–२

ती पाइप,त्यो हुक्का अनी बिडी सिगार चुरोट र चीया भाग–१ बाट क्रमशःराजस्व घट्यो रे भन्ने मात्रै हैन गफमा राजनीतिक ब्यबस्था सम्बन्धी प्राचीन प्रणालीबारे भारतीय लेखक–प्राज्ञ–बुद्धिजीवीको चर्चित पत्रिकामा प्रकाशित एक लेखबारे … पूरा पढ्नुहोस् »

इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

चितवन । पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन् । बिक्रीका लागि राखिएका … पूरा पढ्नुहोस् »

ती पाइप,त्यो हुक्का अनी बिडी सिगार चुरोट र चीया भाग–१

(१) बालकोट टी चुरोटे पार्टीमन बहलाउन वा समय कटनीका लागि गरिने बातचित मात्र हैन हुँदै नभएको कुरा;झुटो कुरा पनि गफको अर्थ भित्रपर्छ । भए नभएको कुरा जोडेर गफ छाट्नेलाई गफास्टक … पूरा पढ्नुहोस् »

इलाममा एभोकाडो खेतीप्रति किसान आकर्षित

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण … पूरा पढ्नुहोस् »

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला

पिथौरागढ । कुमाउँका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।“दिन–दिन खजाना का भार का बोकिया ले,शिव शिव चुलि में का बाल नैं एक कैका ।तदपि मुलुक तेरो छोड़ि … पूरा पढ्नुहोस् »

व्यवसायमा जोडिएका महिला आत्मनिर्भर

तुलसीपुर (दाङ) । कुनै समय चुलोचौकोमै सीमित हुने महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन् । सहकारीबाट महिलाले तरकारी, पशुपालनलगायत अन्य पेसा पनि गर्ने गरेका छन् । लमही … पूरा पढ्नुहोस् »