आधुनिक खेतीप्रणालीले सुध्रिंदै इलामको अलैंचीखेती   

इलाम । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैंचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैंची मासिएको थियो । मात्रा मिलाएर मलजल र … पूरा पढ्नुहोस् »

जाजरकोटमा राहत दुर्गम भन्दा सुगममा केन्द्रित

जाजरकोट । गत कात्तिक १७ गते आएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय … पूरा पढ्नुहोस् »

बसाइँसराइले रित्तिदै गाउँ : बढ्यो बाँदर आतङ्क

ढोरपाटन । बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति … पूरा पढ्नुहोस् »

ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

कैलाली । दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो । श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छिन् । छ वर्षकी … पूरा पढ्नुहोस् »

मिथिलामा क्षेत्रमा विवाहपञ्चमीको रौनक, एक सातासम्म विवाहका विधि गरी मनाइने

महोत्तरी । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको … पूरा पढ्नुहोस् »

औद्योगिक व्यापार मेलामा उहिलेको पोखरा

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी औद्योगिक व्यापार मेलामा प्रवेश गर्नासाथ डोमभित्रको एउटा कक्षमा पोखराका पुराना फोटो झुण्ड्याइएका छन् । मेलामा बिक्री र प्रदर्शनीका लागि … पूरा पढ्नुहोस् »

सेताम्मे हिमाल किन कालो हुँदैछ ?

गण्डकी । “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भने, “जलवायु परिवर्तनको … पूरा पढ्नुहोस् »

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

काठमाडौँ । मंङसिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका- ३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका- १ स्थित सिक्लेसको भ्रमणका लागि निस्किए। पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारबाट फर्केर सामूहिक माछापालनमा युवाहरु

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका(३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र … पूरा पढ्नुहोस् »

मौलिक भाका संरक्षणमा आमा समूहको चासो

ढोरपाटन (बागलुङ) । मौलिक कला, संस्कृति र गीत सङ्गीतमा प्रसिद्ध मानिने बागलुङमा एक दशकयता निकै कम हुँदै गएका छन् । सहरदेखि गाउँसम्म जताततै मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि … पूरा पढ्नुहोस् »