हिमालयन बैंकलाई १५७ रुपैयाँमा एफपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई प्रतिकित्ता १५७ रुपैयाँमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न … पूरा पढ्नुहोस् »

सर्वसाधारणका लागि खुल्यो विकास हाइड्रोपावरको आईपीओ

काठमाण्डौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरिसकेको थियो। … पूरा पढ्नुहोस् »

इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर खरिदका लागि समयसीमा ७ दिन मात्र

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक सामान्य गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार छ सय दशमलव ५३ को बिन्दुमा कायम … पूरा पढ्नुहोस् »

सिम्रिक एयरले प्रिमियममा आईपीओ निष्कासन गर्ने

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ( निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न कम्पनीले यही असार २५ मा साधाणसभा बोलाएको … पूरा पढ्नुहोस् »

हबिबको हिमालयन बैंकको संस्थापक सेयर किन्न सञ्चय कोष तयार

काठमाडौं । पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिन संस्थापक सेयर बिक्रीमा राखेको छ । गत शुक्रबार हबिब बैंकले हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक … पूरा पढ्नुहोस् »

गार्डिन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाण्डौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ । आज नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ६४ लाख … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज (असार ३ गते) अन्तिम दिन रहेको छ । बैशाख ३० गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरुले … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा आज सामान्य वृद्धि

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ३६ लाख … पूरा पढ्नुहोस् »