मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

भरतपुर । गएरातभर बन्द गरिएको मुग्लिङ–नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन् । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज … पूरा पढ्नुहोस् »

दसैँमा नागढुंगा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडलक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा सरोकारवालासँग छलफल गरेका छन् ।छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी … पूरा पढ्नुहोस् »

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा आज बिहानैदेखि सडक अजरुद्ध … पूरा पढ्नुहोस् »

काठमाडौं सडक डिभिजनले पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारी हटायो

काठमाण्डौं । सडक डिभिजन काडमाडौंले पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई असोज १ गतेबाट बिदा दिएको बताएको छ। काठमाडौं सडक डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जसबाट जसबाट मासिक १५ लाख रूपैयाँ राज्य … पूरा पढ्नुहोस् »

दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौं । यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरू बीच मंगलबार भएको बैठकले यस वर्ष दशैंका लागि अग्रिम … पूरा पढ्नुहोस् »

स्थानीय सरकारसँग समन्वय गरेर देशभर यातायात सञ्चालन

काठमाडौँ । शनिबारदेखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। देशको अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि … पूरा पढ्नुहोस् »

यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको आग्रह

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले अवरुद्ध यातायात सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ । महासंघले जेन जेडका मागलाई शान्तिपूर्ण संवाद र सहकार्य मार्फत सम्बोधन गरी बन्द रहेको … पूरा पढ्नुहोस् »

अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको … पूरा पढ्नुहोस् »

मन्त्री रानाको गाडी चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएपछि … पूरा पढ्नुहोस् »

दोलखामा मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्यामबहादुर खत्री … पूरा पढ्नुहोस् »