निजी क्षेत्रमैत्री वातावरण बनाउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीसित मन्त्रालयमा भेटघाट तथा छलफलका क्रममा उनले यस्तो … पूरा पढ्नुहोस् »

सामसङ नेपालको नयाँ वर्ष अफर, २५ प्रतिशतसम्म छुट र २४ महिनाको ईएमआई सुविधा

काठमाण्डौं । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक गरेको छ। कम्पनीले यस अभियानअन्तर्गत टिभी तथा होम एप्लायन्सहरूमा आकर्षक छुट, उपहार तथा २४ … पूरा पढ्नुहोस् »

एकैदिन ६७ सयले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार (चैत १७) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ६७ सय रुपैयाँले बढेको हो । आजका लागि … पूरा पढ्नुहोस् »

निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् । निर्माण व्यवसायी महासंघको ६०औँ साधारणसभामा … पूरा पढ्नुहोस् »

संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेकोमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग सोमबार अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ । छलफलका क्रममा महासंघको … पूरा पढ्नुहोस् »

यति ब्रुअरीको आम्दानी ६ महिनामा ४.२० अर्ब

काठमाडौं । अर्ना, यती लगायतका ब्रान्डका बियर उत्पादन तथा बिक्री वितरण गर्दै आएको यति ब्रुअरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो छ महिनामा ४ अर्ब २० करोड ४० लाख … पूरा पढ्नुहोस् »

लेबनानमा युनिफिल शान्ति सैनिकमाथि आक्रमण

काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय युनिफिल मिसनमा तैनाथ शान्ति सैनिकमाथि आक्रमण भएको छ । आक्रमण एकजना शान्ति सैनिक मारिएका छन् भने तीनजना घाइते भएका छन् । इन्डोनेसियाले लेबनानमा मारिएका संयुक्त … पूरा पढ्नुहोस् »

अमेरिकाभर ट्रम्पविरुद्ध ‘नो किंग्स’ र्‍याली , ५० वटै राज्यमा उत्रिए लाखौँ प्रदर्शनकारी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति, इरानसँगको तनाव र अधिनायकवादी शैलीको विरोध गर्दै शनिबार अमेरिकाका सहर सहरमा विशाल प्रदर्शन भएको छ। नो किंग्स (राजा चाहिँदैन) अभियान … पूरा पढ्नुहोस् »

सरकारी कार्ययोजनाले निजी लगानीकर्तामा उत्साह, इप्पानद्वारा सरकारको कदमको स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको नीतिगत प्रतिबद्धताप्रति स्वागत जनाएको छ । निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता … पूरा पढ्नुहोस् »

ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन हुँदै

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्दै प्रहरीले प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा उनीहरूको निकट समूहका सदस्यहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ । आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »