लिलामणिको बयान – म अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिन्छन्

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेलले बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा आफू अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिने बताएका छन् । पौडेलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको बयानमा आफू … पूरा पढ्नुहोस् »

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु

लस एन्जल्स।अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बन्दुकधारीसमेत चार जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ । गोली … पूरा पढ्नुहोस् »

प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गर्ने ५८ को नरेश गौतम पक्राउ

काठमाडौं । प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाल्पा जिल्लाको तानसेन नगरपालिका–३ भगवती टोल घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारा बस्ने … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : २८६ प्रतिवादीको नामावली सार्वजनिक को–को परे सुचीमा ? (सुचिसहित)

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारको सरकारी जग्गा प्रकरणमा संगठित रुपमा कीर्ते गरेको आरोपमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। व्युरोले बिहिबार ललिता निवास जग्गा प्रकरणमा … पूरा पढ्नुहोस् »

दुई कैदीको हत्या आरोपमा पाँच प्रहरीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर । सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला कारागारभित्र भएको दुई जना कैदीको हत्या आरोपमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । कैदीको हत्या प्रकरणमा संलग्न भएको पाइएका प्रहरी … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको गेटमा अनसन बस्न पुगेका देव शर्मा प्रहरीको नियन्त्रणमा

काठमाडौं । सर्वोच्च अदालतको भेटमा अनसन बस्न भन्दै पुगेका देव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्मा सर्वोच्चमा रिट … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : सचिव राउतलाई मुद्दा नचलाउन सीआईबीको राय

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउन राय दिएको छ । कागजात किर्ते गरेर ललिता … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानविन समिति बनाउन ड्राफ्ट तयार

काठमाडौं । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानविन समिति बनाउन गठित कार्यदलले ड्राफ्ट तयार पारेको छ । मंगलबार बसेको कार्यदलको बैठकले ड्राफ्ट तयार पारेको हो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक … पूरा पढ्नुहोस् »

१५ वर्षपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिनलाई सीधै अदालत लगियो

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका छन् । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टाअगाडि उनी स्वदेश फर्किएका हुन् । आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर … पूरा पढ्नुहोस् »

माधव र बाबुराम ललिता निवास प्रकरणका साक्षी मात्र

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको जग्गा हिनाममिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई साक्षीको रुपमा राखेको छ । नेपाल र भट्टराईलाई प्रतिवादी नबनाई … पूरा पढ्नुहोस् »