सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठायो

काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ । केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई … पूरा पढ्नुहोस् »

प्रहरी प्रशासनलाई मुद्दा हाल्ने मेयर हर्क साम्पाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारको प्रहरी प्रशासनविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । मेयर साम्पाङले आफूविरुद्ध अभद्र व्यवहार हुँदा सरकारका सम्बन्धित निकाय चुप लागेको भन्दै मुद्दा हाल्ने … पूरा पढ्नुहोस् »

बझाङमा एकै परिवारका तीन जनामाथि चक्कु हानियो

काठमाडौं । बझाङमा एकै परिवारका ३ जनामाथि चक्कु प्रहार गरिएको छ । सुर्मा गाउँपालिका–३ घर भई सदरमुकाम चैनपुरमा डेरा गरी बस्ने एकै परिवारका ३ सदस्यमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका … पूरा पढ्नुहोस् »

कैदीबन्दी खोज्दै प्रहरी ,गोली चल्दा तीन घाइते, एकको अवस्था गम्भीर

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले … पूरा पढ्नुहोस् »

भक्तपुरको सुधार गृहबाट २२१ जना फरार

काठमाडौँ । भक्तपुरको बाल सुधार गृहबाट २२१ जना नाबालक बन्दी फरार भएका छन् । हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : गुरुङसहित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुरगुरुङ सहित … पूरा पढ्नुहोस् »

‘ब्रेक शु’ मा बरामद भएको सुन २४ क्यारेटको

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा फेला पारेको सुन २४ क्यारेटको पुष्टि भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले … पूरा पढ्नुहोस् »

काठमाडौंको ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, बालिका घाइते

काठमाडौं । काठमाडौंको वनस्थली ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रा.लि.को बसले आइतबार … पूरा पढ्नुहोस् »

दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना

काठमाण्डौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी खोलामा दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख २६७५ नम्बरको बस आज बिहान पौने ५ बजे … पूरा पढ्नुहोस् »

३० वटा ‘फेसबुक आईडी ह्याक’ गरी साढे १४ लाख ठगी, एक युवतीसहित पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले विभिन्न व्यक्तिहरूको फेसबुक अकाउण्ट ‘ह्याक’ गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरी नजिकका व्यक्तिहरूसँग पैसा … पूरा पढ्नुहोस् »