सामाजिक संजालबाट महिलाको चरित्रहत्या गर्ने व्यक्ती पक्राउ

काठमाडौं । सामाजिक संजालमार्फत महिलाको चरित्र हत्या गर्ने एक व्यक्ती प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थायी ठेगाना दैलेख, साबिक बडाखोला गा.बि.स.वडा नं. ९ भएका ३९ वर्षीय तुलाराम सारू रहेका … पूरा पढ्नुहोस् »

नेपाली किशोरीको उद्धार

काठमाडौं । मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस … पूरा पढ्नुहोस् »

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरेका छन् । राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, … पूरा पढ्नुहोस् »

युकेबाट बोलाएर काठमाडौंमा बलात्कार

काठमाडौं । युवती बलात्कारको आरोपमा कैलालीका एक पुरुष पक्राउ परेका छन् । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाएको हो । उनीमाथि … पूरा पढ्नुहोस् »

महानगर प्रहरी र बूढानीलकण्ठका वडाअध्यक्षबीच विवाद, समाधानका लागि वार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिका–७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि निर्माण गरिएको स्ल्यब हटाउने विषयमा बुढानिलकण्ठ नगरपालिकाका वडाध्यक्ष र महानगरबीच बिवाद बढेको छ । काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली … पूरा पढ्नुहोस् »

काठमाडौंबाट लगेको २४ तोला सुन पोखरा पुगेपछि समातियो

काठमाडौं । कास्कीबाट प्रहरीले सुन जस्तै देखिने २४तोला धातु सहित एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौंको जोरपाटी बस्ने झापाको बिर्तामोड नगरपालिका–१ की ४५ वर्षीय … पूरा पढ्नुहोस् »

झिँगा र कीरा भएको जेलमा राखेको इमरान खानको गुनासो

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । साथै पाकिस्तान तहरीक–ए–इन्साफ … पूरा पढ्नुहोस् »

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

तेहरान । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड शहरमा एक महिलालाई … पूरा पढ्नुहोस् »

अवैध विदेशी मुद्रासहित भारतीय र अरेबियन नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय … पूरा पढ्नुहोस् »

गौर हत्याका पीडित र सरकारबीच ५ बुँदे सहमति , आन्दोलन फिर्ता

काठमाडौं । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । मंगलबार सरकारसँग पाँचबुँदे सहमति भएसँगै समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको हो । गृह मन्त्रालयमा भएको … पूरा पढ्नुहोस् »