श्रीमतीको हत्या गरी श्रीमान् बेपत्ता

काठमाडौं । इलाममा श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् । … पूरा पढ्नुहोस् »

छोराको लट्ठी प्रहारबाट आमाको ज्यान गयो

काठमाडौँ । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लट्ठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ … पूरा पढ्नुहोस् »

उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु उचित विषय होइन – महेश बर्तौला

काठमाडौं । एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको विषयमा सरकारले अनावश्यक अडान लिनु उचित नभएको बताएका छन् । उच्चस्तरीय छानबिन समिति गठनको माग सरकारलाई सहयोग गर्ने खालको भएको भन्दै … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : एसपी सञ्जयसिंह थापाको नेतृत्वमा अनुसन्धान

काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान एसपी सञ्जय सिंह थापाको कमाण्डमा हुने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी थापाको कमाण्डले यो सुन तस्करी प्रकरणको अनुसन्धान … पूरा पढ्नुहोस् »

तेइस ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : छानबिनमा सघाउने पूर्व प्रधानमन्त्री भट्टराईकाे प्रतिबद्धता

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानविन भए पुर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वोच्च अदालतले आइतबार मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीदेखि सहसचिवसम्म मुछिए ? (सूचीसहित)

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान हुने भएको छ । आइतबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै ललितानिवासको जग्गा हिनामिनामा सहयोग … पूरा पढ्नुहोस् »

पुलिस रिपोर्ट प्रमाणीकरण घरबाटै

काठमाडौँ । अब पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनु नपर्ने भएको छ । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको छ । विभागले आइतबारदेखि … पूरा पढ्नुहोस् »

घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला

सल्यान । सल्यानमा एक महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत … पूरा पढ्नुहोस् »

पीएसओको पेस्तोल चोर्ने २ जना पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा प्रहरले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव … पूरा पढ्नुहोस् »