सुन तस्करी प्रकरण- चिनियाँ नागरिक बस्ने घर शिल

काठमाडौं । लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले शिल गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले … पूरा पढ्नुहोस् »

बरामद भएकाे ६६ कार्टुनमा पनि सुन नै भेटियाे

काठमाडौं । सय किलो अवैध सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ब्रेक शुमा पनि सुन नै भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजस्व अनुसन्धान विभागले बुधबार … पूरा पढ्नुहोस् »

मिटरब्याजीका नेता पक्राउ

जनकपुरधाम । महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् । भंगहा नगरपालिका ६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् । … पूरा पढ्नुहोस् »

अर्थमन्त्री प्रकाशशरण महत विमानस्थलको निरीक्षणमा

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् । विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका … पूरा पढ्नुहोस् »

१७ जना लघुवित्त पीडित प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शनमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच विवादको अवस्था सिर्जना भएपछि निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लघुवित्त पीडितहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार … पूरा पढ्नुहोस् »

वरिष्ठ सईलाई होटलका आमा-छोराले हत्या गरेको प्रारम्भिक निष्कर्ष

काठमाडौं । बागलुङमा झुन्डिएको अवस्थामा मृत भेटिएका वरिष्ठ सई उज्वल पौडेलको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । इलाका प्रहरी कार्यालय भीमगिठ्ठेका इन्चार्ज पौडेल नजिकै बजारमा रहेको आशा होटल … पूरा पढ्नुहोस् »

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

बारा । बारामा ससुरालीमा बस्दै आएका एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी श्रीमतीलाई हत्या गरेका छन् । सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएका राज चुडिहारले बुधबार बिहान ३ बजेको … पूरा पढ्नुहोस् »

नेता कुट्ने डीएसपी र इन्स्पेक्टरलाई बर्खास्त गर्न माग गर्दै कलैया बजार बन्द

काठमाडौं । नेतामाथि प्रहरी अधिकारीले कुटपिट गरेको भन्दै बुधबार बाराको कलैया बजार बन्द आह्वान गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा समाजवादीका जिल्ला उपसचिव ध्रुवप्रसाद यादवमाथि … पूरा पढ्नुहोस् »

डीएसपी ठगबहादुर केसी गृह सचिवस्तरीय निर्णयबाट बर्खास्त

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । केसीलाई गृह सचिवस्तरीय निर्णयबाट मंगलबार बर्खास्त गरिएको प्रहरी प्रवक्त कुबेर कडायतले जानकारी दिए । सचिवस्तरीय निर्णयबाट भविष्यमा अयोग्य … पूरा पढ्नुहोस् »

सुनकाण्डपछि विमानस्थलस्थित भन्सार प्रमुख फेरिए, पोखरेलको ठाउँमा पाण्डे

काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुख फेरिएको छ । अर्थ मन्त्रालयले भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार … पूरा पढ्नुहोस् »