प्रहरी कार्यालय बागलुङको भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका ६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने दुई जना पक्राउ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार … पूरा पढ्नुहोस् »

खोटाङका प्रजिअ खतिवडा निलम्बित

काठमाडौं । असार तेस्रो साता मात्रै प्रजिअ बनेर खोटाङ पुगेका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका छन्। उनले तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् … पूरा पढ्नुहोस् »

बाढीले बगाउँदा बालक बेपत्ता

काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले … पूरा पढ्नुहोस् »

एक सय किलो अवैध सुन प्रकरणमा थप ६ जना पक्राउ

काठमाडौं । केही समयअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय किलो अवैध सुन नियन्त्रणमा लिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् … पूरा पढ्नुहोस् »

ललितानिवास प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । थप एक जना पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

महोत्तरीमा निर्घात कुटिए डीएसपी, घटना रहस्यमय

काठमाडौं । नेपाल प्रहरीका एक डीएसपी निर्घात कुटिएका छन् । महोत्तरीमा प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवमाथि कुटपिट भएको हो । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत यादवमाथि बिहीबार राति १० बजे … पूरा पढ्नुहोस् »

एक महिलाको गोली हानी नेपालभारत सीमा क्षेत्रमा हत्या

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । आइतबार बिहान मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी … पूरा पढ्नुहोस् »

प्रहरीमा ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान … पूरा पढ्नुहोस् »

सभापति लामिछाने : सुन तस्करी सेटिङबिना सम्भव छैन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘सेटिङ’ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »