अवैध सुन आयात प्रकरणमा भन्सारका थप एक कर्मचारी निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका थप एक कर्मचारी निलम्बित भएका छन् । बुधबार विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सार विभागको एक्सरेमा संलग्न अपरेट … पूरा पढ्नुहोस् »

एक युवाको गोली हानी हत्या

विराटनगर । सुनसरीको धरान–इटहरी सडक खण्डको जंगलमा विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । उनका अनुसार चारकोशे जंगलमा पैदलै आएका युवाको … पूरा पढ्नुहोस् »

पर्यटनमन्त्री : सुन तस्करी भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्छ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौं आयोजित २४ औं अरुण … पूरा पढ्नुहोस् »

आकस्मिक रूपमा विमानस्थलमा पुगेका श्रेष्ठ भन्छन् सुन काण्डको सबै नेक्सस केलाउँछौं,

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने बताएका छन् । आज विमानस्थल … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : सर्वोच्च अदालतले आज फैसला सुनाउने

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ … पूरा पढ्नुहोस् »

बसभित्र वृद्धामाथि सामूहिक बलात्कार

काठमाडौं । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार भएको खुलेको छ । बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । दाङ तुलसीपुर १५ का ३० … पूरा पढ्नुहोस् »

सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति निर्देशन दिएको छ । उच्च अदालत … पूरा पढ्नुहोस् »

‘ब्रेक शु’सहित सुनको तौल १५५ केजी ४६८ ग्राम

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ । टक्सार विभागले ब्रेक सुसहित जोख्दा आठ पोकाको कुल तौल १५५ केजी ४६८ ग्राम रहेको महाशाखाका निर्देशक … पूरा पढ्नुहोस् »

ढुकुटीमा राखियो बरामद गरिएको एक क्वीन्टल सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो । उनी नेपाल छोडेर जाने तयारीमा … पूरा पढ्नुहोस् »