गणेश बस्नेत र जनबोली डटकमविरुद्ध उजुरी

काठमाडौं । गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले प्रेस चौतरी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरोमा र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी … पूरा पढ्नुहोस् »

भारतको मणिपुरमा यौन हिंसाको भिडियो सार्वजनिक

काठमाडौं । भारतको मणिपुरमा मैतेई र कुकी समुदायकाबीचको हिंसक संघर्षका क्रममा २ महिलामाथि यौन हिंसा भएको भिडियो सार्वजनिक भएको छ । भिडले दुई महिलालाई निर्वस्त्र पारेर लखेटिरहेको भिडियोमा देखिन्छ । … पूरा पढ्नुहोस् »

विमानस्थलमा तस्करीको थप सय केजी सुन रहेको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भेटिएको आशंका गरिएको छ। राजस्व अनुसन्धान विभागका अनुसार बिहीबार दिउँसो अर्को सय केजी सुन भेटिएको बखर आएपछि राजस्व अनुसन्धान विभागका … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा अवैध रुपमा विदेशी मुद्रा बाह्य देश लैजाने क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का २४ वर्षीय अनिस थापासहित अन्य … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठकमा तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग

काठमाडौँ । सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरूले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले बोलाए भन्सार विभागका महानिर्देशकलाई

काठमाडौं । एक सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास … पूरा पढ्नुहोस् »

बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका … पूरा पढ्नुहोस् »

अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयमा विभागको टोली

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा अनुसन्धानका लागि भन्सार विभागको छुट्टै टोली खटिएको छ । बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बरामद गरेसँगै … पूरा पढ्नुहोस् »

सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर- महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्बजनिक हुदाँसमेत कारबाही नगरिएको प्रति गुनासो गरेका छन् । त्रिभुवन बिमानस्थलवाट १ सय … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलमा ८० किलोभन्दा माथिको सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको झन्डै ८० किलोभन्दा माथिको सुन तस्करी गर्दागर्दै बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »