चितवन । चितवनमा ग्यांँस बुलेट गाडीमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ७० केजी (११ पोका) गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । आज दिउसो साँढे १ बजे राप्ती नगरपालिका वडा नम्बर … पूरा पढ्नुहोस् »
Category: सुरक्षा/अपराध
सिनामंगलमा भेटियो शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
काठमाडौं । काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज … पूरा पढ्नुहोस् »
‘भेप’सुन तस्करीमा संलग्न ५ जनालाई थुनामा राख्न आदेश
काठमाडौं । भेपको प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरीमा संलग्न रहि विक्रिवितरणमा संलग्न पाँच जनालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक … पूरा पढ्नुहोस् »
विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना पक्राउ
काठमाडौं । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »
सारुक मृत्यु प्रकरण : निकटस्थहरुलाई प्रहरीले बयानका लागि बोलायो
काठमाडौं । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले उनका निकटस्थहरुलाई सोधपुछका लागि बोलाएको छ । सारुकले पछिल्लो समय काम गरिरहेको ‘ह्यासट्याग माया’ सँग सम्बन्धित व्यक्तिहरुलाई प्रहरीले बोलाएको हो … पूरा पढ्नुहोस् »
ट्राफिक नियमको अभिलेख प्रणाली २१ जिल्लामा सुरु
काठमाडौं । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेरनगरेको बारे जानकारी राख्ने तथा जरिवानासमेत बैङ्किङ प्रणालीमा जोड्ने प्रणाली जिल्लामा समेत विस्तार गरेको छ । आजदेखि सात प्रदेशका २१ जिल्लामा उक्त प्रणाली लागू … पूरा पढ्नुहोस् »
सप्तकोशी किनारामा युवतीहरुको ‘ग्याङ फाइट
मोरङ । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा युवतीको दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई … पूरा पढ्नुहोस् »
ललिता निवास प्रकरण : राउतसहितको सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा
काठमाडौँ । ललिता निवास जग्गा प्रकरण कसुरमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि राखिएको छ । सोमबारको सुनुवाइ नसकिएपछि मंगलबारको लागि उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको हो … पूरा पढ्नुहोस् »
एलओडीका म्यानेजरसहित दुई कर्मचारी पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडीका म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न सेढाईं र काउन्टरमा काम … पूरा पढ्नुहोस् »
रास्वपा उपसभापति अर्याललाई धम्की दिने विजय कालिकोटे पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिने विजय कालिकोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङक रूपाकोट मजुवागढी नगरपालिका–९ स्थायी ठेगाना भएका ३८ वर्षीय कालिकोटेलाई काठमाडौंँबाट खटिएको प्रहरी … पूरा पढ्नुहोस् »

















