एमाले नेता विजयबहादुर यादव पक्राउ

बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्। चेक वाउन्सको मुद्दामा जारी भएको पक्राउ पुजीका आधारमा उनलाई आइतबार बाँकेको डुडुवा गाउँपालिका … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई … पूरा पढ्नुहोस् »

मेनपावर व्यवसायीले गरे अध्यागमन विभाग घेराउ, डिजीको राजीनामा माग

काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभागमा अवराेध गरेका छन् । शनिबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा माग … पूरा पढ्नुहोस् »

प्रहरी र सहकारी पीडितबीच झडप

काठमाडौं । सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान माइतीघर क्षेत्रमा र्‍याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर … पूरा पढ्नुहोस् »

एलओडीमा किशोरीलाई बलात्कार गर्ने कोइराला कारागार चलान

काठमाडौं । ललितपुर जिल्ला अदालतले एलओडी क्लबमा मदिराले मातेकी किशोरीलाई सानेपा पुर्‍याएर बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कारागार चलान गरेको छ । कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई कारागार चलान गर्ने … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा सकियो चार जनाको बयान

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेकाहरुमध्ये ४ जनाको बयान सकिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसा बिहीबार सम्ममा ४ जनाको … पूरा पढ्नुहोस् »

बलात्कारको आराेपमा दुईजना पक्राउ

काठमाडाैं । बर्दिया र उदयपुरमा बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : फरार एक जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । असार २७ मा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पौडेल पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहलेखापाल पौडेललाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो । कीर्ते … पूरा पढ्नुहोस् »

इन्सपेक्टर राईले प्रहरी जवानलाई बाँधेर दिए यातना, रक्सी खाएको पुष्टि गरे मर्न तयार भन्दै रोए

काठमाडौं । सिराहामा नेपाल प्रहरीका इन्सपेक्टरले एक जवानलाई बाँधेर चरम यातना दिएको भिडियो बाहिरिएको छ ।झापामा सादा पोसाक (घुमुवा) का इन्स्पेक्टरले हवलदार र जवानमाथि निर्घात कुटपिट गरेको घटना सेलाउन नपाउँदै … पूरा पढ्नुहोस् »