बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, सञ्चालकसहित तीन जना पक्राउ

झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ … पूरा पढ्नुहोस् »

स्कुलबाट बच्चा लिएर आउने महिलाको सिक्री लुट्ने समूह पक्राउ

काठमाडौं । स्कुलमा बालबालिका लिन गएका महिलाहरुको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो … पूरा पढ्नुहोस् »

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश … पूरा पढ्नुहोस् »

साइकल चालकमाथि मुक्का हानी बेहोस बनाउने एक पक्राउ, दुईजना फरार

काठमाडौं । नेपाल प्रहरीले विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले १९ वर्षीय आयुष भेटवाललाई बिहीबार नै पक्राउ गरेको थियो। उनले … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ती प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्न धम्की दिने व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको … पूरा पढ्नुहोस् »

विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ … पूरा पढ्नुहोस् »

वान एक्स बेट प्रकरण : कति कमाउँथे कलाकार तथा युट्युबरहरुले ?

काठमाडौँ । सट्टाबाजी गर्ने वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युट्युबरहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतमा आइतबार अभियोग पत्र दायर भएको छ । सट्टाबाजीसम्बन्धी कसूर र नेपाल राष्ट्र … पूरा पढ्नुहोस् »

वान एक्स बेट प्रकरण : बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार … पूरा पढ्नुहोस् »

‘ह्वाट द फ्लप’ चलाउने सन्दीप क्षेत्रीमाथि कान्तिपुर टेलिभिजनले कारबाही गर्ने

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधलाई कलाकार सन्दीप क्षेत्रीले मजाक बनाएपछि कान्तिपुर टेलिभिजनका मालिक कैलाश सिरोहियाले उनीमाथि कारबाही गर्ने भएका छन् । एक नाबालिकलाई बलात्कार गरेको आरोपमा एक वर्ष हिरासतमा … पूरा पढ्नुहोस् »

मृग ठानेर बन्दुक हान्दा आफ्नै साथीको मृत्यु

काठमाडौं । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले … पूरा पढ्नुहोस् »