ललिता निवास प्रकरण : सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीले राउतलाई आइतबार नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो ९सीआईबी०की एआईजी … पूरा पढ्नुहोस् »

सुनको सिक्री लुटपाट गर्ने ४ जनाको समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । बालुवाटार स्थित ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुव्र प्रसाद अर्याल र लोकहरी घिमिरेलाई केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ … पूरा पढ्नुहोस् »

सेफ्टी ट्यांकी ढलमा मिसाएको आरोपमा ५० हजार जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सेफ्टी ट्यांकी ढलमा मिसाएको आरोपमा एकजनालाई ५० हजार जरिवाना तिराएको छ ।महानगर प्रहरी बलले काठमाडौँ महानगरपालिका–६ बौद्ध निवासी गोकुलबहादुर बुढाथोकीलाई सेफ्टी ट्यांकी ढलमा मिसाएको आरोपमा ५० … पूरा पढ्नुहोस् »

युक्रेनी युद्धको ५०० दिन पुरा

निकोपोल । युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार … पूरा पढ्नुहोस् »

बैतडीमा एक नाबालिकामाथि करणी

धनगढी । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक … पूरा पढ्नुहोस् »

घुस लिएको अभियोगमा धनुषाका वडा अध्यक्ष यादव र सचिव मिश्रविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माणकार्य … पूरा पढ्नुहोस् »

गैँडा बिक्री गरेको अभियोगमा एक जनालाई पक्राउ

काठमाडौं । गैँडा मारेर खाग बिक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली … पूरा पढ्नुहोस् »

ललिता निवासको छानबिन स्टन्टबाजी मात्र हो: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको जग्गासम्बन्धी छानबिन आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै यस प्रकरणमा अहिलेको सत्ता गठबन्धका नेताहरु तानिने बताएका छन् । स्ववियु … पूरा पढ्नुहोस् »

गृहमन्त्री श्रेष्ठ : जोसुकै संलग्न भेटिएपनि कारबाही रोकिदैन, कसलाई पक्रिने नपक्रिने सोध्नुपर्दैन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् ।श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको … पूरा पढ्नुहोस् »