गृहमन्त्री श्रेष्ठ : जोसुकै संलग्न भेटिएपनि कारबाही रोकिदैन, कसलाई पक्रिने नपक्रिने सोध्नुपर्दैन
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् ।श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको … पूरा पढ्नुहोस् »















