एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ

काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी(लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा गएकी एक … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : गुरुङसहित तीन जनाको रिट भट्टराई र फुयालको संयुक्त इजलासमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । … पूरा पढ्नुहोस् »

फरार रहेका एलओडीका मालिक राजुसिंह सुवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीका मालिक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु सुवालसँगै रुदिलबल्लव श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि … पूरा पढ्नुहोस् »

नक्कली शरनार्थी प्रकरण : थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं । नक्कली भुटानी शरनार्थी प्रकरणमा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : तीन आरोपितको निवेदन आज पनि ‘हेर्न नमिल्ने’

काठमाडौं । गैरकानूनी रुपमा पक्राउ गरेको दावी सहित अदालत गएका ललितानिवास जग्गा प्रकरणका तीन आरोपितहरुको निवेदन आज (बिहीबार) पनि सुनुवाइ नहुनेमा रहेको छ । मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा गुरुङसहित तीन जनाको रिट श्रेष्ठ र रेग्मीको संयुक्त इजलासमा

काठमाडौं । ललिता निवास प्रकरणमा अनुसन्धानकोे ब्युरो(सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइका पेसी तोकिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय … पूरा पढ्नुहोस् »

नेपालगञ्जस्थित कारागारमा एक कैदीले गरे  आत्महत्या

बाँके । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकाको पाँच स्थानमा ट्राफिक पोष्ट थप

काठमाडौँ । काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक … पूरा पढ्नुहोस् »

गुण्डा नाइके समिरमान सिंह बस्नेत आजीवन जेलमा बस्नुपर्ने

काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाकारको रुपमा चिनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । हत्यामा गोली … पूरा पढ्नुहोस् »

साउदी अरबले दिदैँछ वर्षकै सबैभन्दा ठूलो मृत्युदण्ड

रियाद । साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ । आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामुहिक फाँसी दिइन लागिएको हो । मिडियाका अनुसार यी … पूरा पढ्नुहोस् »