फरार रहेका एलओडीका मालिक राजुसिंह सुवाल पक्राउ
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीका मालिक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु सुवालसँगै रुदिलबल्लव श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि … पूरा पढ्नुहोस् »
















