जेनजी आन्दोलनको प्रहरीले संकलन गर्‍यो ३६ हजार भिडियो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा विभिन्न आपराधिक गतिविधि गर्नेहरूविरुद्ध प्रहरीले प्रमाण संकलनको अभियान तीव्र पारेको छ । गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति जलाउनेदेखि … पूरा पढ्नुहोस् »

भेप प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी मनोज केसीले जानकारी दिए । सीआईबीका अनुसार, … पूरा पढ्नुहोस् »

भक्तपुरमा एकै रात दुई घरबाट १२ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ । भक्तपुरमा एकै रात दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ। चोरहरूले नगद, सुन र चाँदीका गरगहना गरी करिब १२ लाख ८९ हजार रुपैयाँभन्दा बढीको धनमाल चोरेका छन्। पहिलो घटना … पूरा पढ्नुहोस् »

आन्दोलनमा प्रहरीको हतियार लुटेर भागेका युवा ब्राउन सुगरसहित पक्राउ

जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सहित आठ जना झापाबाट पक्राउ परेका छन् । उनीहरु लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको छ … पूरा पढ्नुहोस् »

मोरङ कारागारमा बन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार उनी … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीप्रति नेपाली सेनाको ध्यानाकर्षण

काठमाडौं । नेपाली सेनाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार एक अपिल जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो … पूरा पढ्नुहोस् »

टोखामा एक युवकको हत्या

काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उदयपुर … पूरा पढ्नुहोस् »

प्रहरी चौकी पुनर्स्थापनाको लागि आर्थिक सहयोग गर्न काभ्रेका सहकारीलाई अपिल

काभ्रे जिल्लामा रहेका सहकारी संघ संस्थाहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा जिल्लाभर रहेका प्रहरी चौकी ध्वस्त भएकाले त्यसको पुनर्स्थापनाको … पूरा पढ्नुहोस् »

बालेन र सुधनविरुद्धको जाहेरीमा केरमेट भएको भन्दै प्रहरीले माग्यो अर्को उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङविरुद्धको उजुरी प्रहरीले दर्ता गरेको छैन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार शाह र गुरुङलाई पक्राउको माग … पूरा पढ्नुहोस् »

वाणिज्य बैंक लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा बानेश्वरको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दीपक श्रेष्ठ र नरेशकुमार यादवलाई पक्राउ … पूरा पढ्नुहोस् »