गृहसचिव दंगाललाई जिम्मेवारी

काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । दंगाल यसअघि … पूरा पढ्नुहोस् »

सिरहामा अपहरणमा परेका बालकको हत्या

जनकपुरधाम । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका १३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो … पूरा पढ्नुहोस् »

जेनजी प्रदर्शनमा लुटपाट र चोरीमा संलग्न ३ जना पक्राउ

काठमाडौं । गत २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनका क्रममा लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–३० को रातोपुलस्थित एउटा घरमा ढुंगा, मुढा, तोडफोड … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वार प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मतमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाडौंको भवन पुर्ननिर्माणमा आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको … पूरा पढ्नुहोस् »

गोकर्णेश्वरमा महिलामाथि खु-कुरी प्रहार

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा बिहीबार ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार गरिएको घटना सार्वजनिक भएको छ । शिवचोकस्थित घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि खुकुरी हानिएको हो । प्रहरीले … पूरा पढ्नुहोस् »

जिल्ला प्रशासन कार्यालय काठमाडौं सरसफाइमा शिवम् सिमेन्ट

काठमाडौं । हालैको जेनजी आन्दोलनपछि काठमाडौंमा भएका आगजनी तथा तोडफोडका कारण सिर्जित असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाइ कार्यक्रम सुरु गरेको छ । कम्पनीले आज जिल्ला प्रशासन कार्यालय … पूरा पढ्नुहोस् »

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

काठमाडौं । काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समुहहरुले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको … पूरा पढ्नुहोस् »

आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं । नेपाल प्रहरीले यही भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी … पूरा पढ्नुहोस् »

भाटभटेनी तोडफोडमा संलग्न कालिका मानवज्ञानका शिक्षक जिम्मेवारीबाट मुक्त

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० मा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्लालाई जिम्मेवारीबाट हटाइएको छ । गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटमा भएको अनियमिततामा संलग्नता … पूरा पढ्नुहोस् »

केपी ओलीविरुद्ध जाहेरी दर्ता भएको छैन – कपिलवस्तु प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जाहेरी दर्ता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे स्पष्टीकरण दिएको छ । प्रशासनले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रतिनिधि सभा … पूरा पढ्नुहोस् »