चक्रे मिलनसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप

काठमाडौं । चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान … पूरा पढ्नुहोस् »

अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति

वासिंगटन डिसी । अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ । अमेरिकी सिनेटले ६७५ मिलियन डलर बराबरको हतियार खरिद गर्ने सम्झौतालाई हरियो संकेत दिएको हो । यो … पूरा पढ्नुहोस् »

चक्रे मिलनसहित ४७ जना पक्राउ, २ वटा खुकुरी र रड बरामद

काठमाडौँ । गुन्डागर्दीको आरोपमा प्रहरीले चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको … पूरा पढ्नुहोस् »

बौद्ध प्रहरी वृत्तलाई तारागाउँ रिजेन्सी होटल्सको सहयोग

काठमाण्डौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले बौद्ध प्रहरी वृत्तलाई खानेपानीको ट्यांकी हस्तान्तरण गरेको छ। यसअघिको ट्यांकी जीर्ण भएपछि शुद्ध खानेपानीको अभाव झेलिरहेको प्रहरी वृत्तलाई होटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई हजार … पूरा पढ्नुहोस् »

अहिराजलाई थुनामा पठाउन आदेश

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् … पूरा पढ्नुहोस् »

गाजामा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य

काठमाडौँ । गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरुद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् । इजरायल-हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको … पूरा पढ्नुहोस् »

थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ । दुई देशका सेनाबीच शनिबार युद्धविराम गर्ने सहमति भएको अमेरिकी अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् । कम्बोडिया र थाइल्याण्डको सिमानामा … पूरा पढ्नुहोस् »

थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढ्यो

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद भएको छ । थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ … पूरा पढ्नुहोस् »

कैदीको मृत्यु प्रकरणमा संलग्न प्रहरी सई हरजीत नाथ पुर्पक्षलाई थुनामा

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। कैलाली जिल्ला अदालतमा सोमबार सम्पन्न … पूरा पढ्नुहोस् »

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । धादिङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई … पूरा पढ्नुहोस् »