कारागार व्यवस्थापन विभागका महानिर्देशक सरुवा

काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव नारायणप्रसाद भट्टराईको सरुवा भएको छ । उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेर निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । कारागार … पूरा पढ्नुहोस् »

काठमाडौं प्रहरीमा बैंकिङ कसुर मुद्दाको चाङ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार, बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा ६ हजार ५५३ … पूरा पढ्नुहोस् »

कारागारको झडपपछि कैलालीका सीडीओ गृह मन्त्रालयमा

काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् । कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई मन्त्रालय तानिएको हो । कैलाली कारागारमा … पूरा पढ्नुहोस् »

बढुवा भएका १३ डीएसपीले पाए जिम्मेवारी

काठमाडौँ । जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक(इन्स्पेक्टर) पदबाट प्रहरी नायव उपरीक्षक(डीएसपी) पदमा बढुवा भएका १३ जनाले जिम्मेवारी पाएका छन् । गृह मन्त्रालय (सचिवस्तर) गत बुधबारको निर्णयानुसार १३ जना प्रहरी नायव … पूरा पढ्नुहोस् »

पशुपति आर्यघाटमा ५ सयमा हड्डी किनबेच,दुई जना पक्राउ

काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै … पूरा पढ्नुहोस् »

पशुपति आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी निकालिएको घटनामा एक जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन ल्याइएको शवबाट मासु र हड्डी निकालिएको घटनामा एक जना पक्राउ परेका छन् । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । पक्राउ … पूरा पढ्नुहोस् »

कैलाली कारागारमा थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाएका छौं : गृह मन्त्रालय

काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । शनिबार सिंहदरबारमा सुरक्षा प्रमुखहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन् । कैदीबन्दीबीच … पूरा पढ्नुहोस् »

साढे ६ किलोबराबर गहनासहित ११ भारतीय पक्राउ

कास्की प्रहरीले ६.४ किलोबराबर सुनका गहनासहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबैजना कालिगडदेखि सुनसम्बन्धी काम गर्नेहरू हुन् । उनीहरू पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बस्दै आएका थिए … पूरा पढ्नुहोस् »

कैलाली कारागारमा झडपमा एक जनाको मृत्यु,४७ जना घाइते

कैलाली जिल्ला कारागारमा झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार … पूरा पढ्नुहोस् »

रविलाई कुनै विभेद गरिएको छैन: रुपन्देही कारागार

काठमाडौं। रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको प्रस्टाएको छ । बिहीबार साँझ कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै रविप्रति कुनै विभेद नगरिएको … पूरा पढ्नुहोस् »