९१ लाख रुपैयाँसहित ललितपुरबाट एकजना पक्राउ

काठमाडौं । ललितपुरबाट ९१ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरव स्याङ्ताङ रहेका छन् । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले पक्राउ गरेको हो ।

रुवी हत्या प्रकरण, साँझ किनमेल गर्छु भनेर डेराबाट निस्केकी थिइन्

काठमाडौँ । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत अवस्थामा भेटिएकी रुवी साह सुडी डेरा लिएर गौरमा बस्दै आएकी थिइन् । गौर–२ स्थित महादेवपट्टिको डेरामा उनकी आमा र … पूरा पढ्नुहोस् »

ललितपुरले जडान गर्‍यो उपत्यकामा नै पहिलो पटक अर्ली वार्निङ प्रणाली

ललितपुर । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हाल पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली … पूरा पढ्नुहोस् »

सेनाबाट सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१।८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी … पूरा पढ्नुहोस् »

नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न रास्वपाका नेता पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एकनेता पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटनाहुदाँ सामाजिक अभियन्ताको मृत्यु

काठमाण्डौं । विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । … पूरा पढ्नुहोस् »

गृहमन्त्री लेखकले रौतहटको गौर हत्याकाण्डको अनुसन्धान प्रक्रियाबारे छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रौतहटको गौर हत्याकाण्डको अनुसन्धान प्रक्रियाबारे छलफल थालेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई मंगलबार गृह मन्त्रालयमा बोलाएर गृहमन्त्री लेखकले … पूरा पढ्नुहोस् »

गुण्डा नाइके राजु गोर्खाली पक्राउ, कारण १० करोडको चेक बाउन्स

काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र बहादुर गोर्खाली’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरेकोह हो । गोर्खालीलाई १० करोडको बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव, ३ नगर प्रहरी घाइते

काठमाडौं । मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव उत्पन्न भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउन डोजर … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली 

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने … पूरा पढ्नुहोस् »