निषेधाज्ञा जारी गर्ने तयारीमा सेना, लुटपाटमा संलग्न २७ जना पक्राउ

काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ । मान्छे भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो । अहिले … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो … पूरा पढ्नुहोस् »

नेपाल र नेपाली जनताको रक्षा गर्न प्रतिबद्ध छौँ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे विश्लेषण गरिरहेको जनाएको छ । मंगलबार (भदौ २४) विज्ञप्ति जारी गर्दै सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकाको तीनै जिल्लामा कर्फ्यु

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ । जेनजीको आन्दोलनलाई लक्षित गर्दै तीनै जिल्लाले कर्फ्यु आदेश जारी गरेका हुन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले … पूरा पढ्नुहोस् »

गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा

काठमाडौँ । जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ … पूरा पढ्नुहोस् »

मन्त्री रानाको गाडी चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएपछि … पूरा पढ्नुहोस् »

गोंगबुमा ४ करोड नगद र २ किलो सुनसहित पक्राउ

काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा पैसा र सुन बरामद गरेको छ । मंगलबार दिउँसो करिब तीन घण्टा चलेको अपरेशनमा प्रहरीले ३ करोड ७५ लाख रुपैयाँभन्दा … पूरा पढ्नुहोस् »

नेपालबाट आतंकवादी भारतको बिहार प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा

काठमाडौं । पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन सदस्य नेपाल सीमाबाट बिहार प्रवेश गरेको गुप्तचर सूचनापछि बिहीबार बिहार प्रहरी मुख्यालयले सम्पूर्ण राज्यभर उच्च सतर्कता जारी गरेको छ । नेपालको बाटो हुँदै … पूरा पढ्नुहोस् »

एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका महरमाथि … पूरा पढ्नुहोस् »

९१ लाख सहित पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न

काठमाडौँ । ललितपुरको भनिमण्डलबाट पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको भेटिएको छ । सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ … पूरा पढ्नुहोस् »