गाजाको अस्पतालमा गरिएको आक्रमणमा एमालेद्वारा निन्दा र भर्त्सना

काठमाडौं । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ । इजरायल र प्यालेष्टाइनको हमास समूह विच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो … पूरा पढ्नुहोस् »

इजरायलविरूद्द इरानी विदेशीमन्त्रीको आक्रोस ‘दुष्ट इजरायलविरूद्द एक हुने बेला भयो’

तेहरान । गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विष्फोटमा जियोनिस्ट शासनको भयानक … पूरा पढ्नुहोस् »

बिहारमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । भारत बिहारको रामगढवामा एक नेपालीको गोली हानी हत्या गरिएको छ । वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटरको दूरीमा रहेको मोतिहारी जाने मुलसडकमा पर्ने रामगढवामा मंगलबार … पूरा पढ्नुहोस् »

दसैँका बेला घर जाने सेना र सशस्त्रका कर्मचारी र परिवारलाई निःशुल्क बस सुविधा

काठमाडौँ । नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ । बैंकको कार्यालय, दरबारमार्गले प्रहरी वृत्त … पूरा पढ्नुहोस् »

दशैंको मुखमा प्रमुख प्रशासकीय अधिकृत सुटुक्कै घर हिँडेपछि…

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै सरुवा भएर … पूरा पढ्नुहोस् »

ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका … पूरा पढ्नुहोस् »

८ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ

काठमाडौं । बालिका बलात्कार आरोपमा झापामा एक ५५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका फुलसिंह ताजपुरिया रहेका छन् । ताजपुरियाले ८ वर्षीया बालिकालाई … पूरा पढ्नुहोस् »

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक युवक पक्राउ

काठमाडौं । २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक युवक पक्राउ परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

इजरायलमा रहेका १९ नेपाली भारतीय विमानमार्फत उद्धार – को को परे उद्धार गरिएको १९ जनामा

काठमाडौं । प्यालेस्टानी आतंककारी हमास समुहको द्वन्दका कारण इजरायलमा अलपत्र परेका थप १९ नेपालीको उद्धार गरेको छ। सरकारले इजरायलमा रहेका १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरेको हो । परराष्ट्रमन्त्री एनपी … पूरा पढ्नुहोस् »