गाजामा बढ्दो बमबारीबिच बाइडेन इजरायल जाँदै

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको जानकारी दिएका हुन्। ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार भएको सात … पूरा पढ्नुहोस् »

चाडबाड नजिकिएसगैँ सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र … पूरा पढ्नुहोस् »

अनलाइनमार्फत् ठगी गर्ने कार्यमा संलग्न एकजना पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफु ईटालीको नागरिक … पूरा पढ्नुहोस् »

रिगललाई आममाफीविरुद्ध भारती मानन्धरले हालेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । रिगल अर्थात् योगराज ढकाललाई आममाफीविरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भारती शेर्पा मानन्धरले हालेको यस प्रकारको मुद्दा पहिले पनि इजलासमा हेरेको भन्दै … पूरा पढ्नुहोस् »

बन्धक रिहा नभएसम्म इजरायलले गाजामा बिजुली, पानी र इन्धनको सप्लाइ रोक्ने

काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ । हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक … पूरा पढ्नुहोस् »

काठमाडौंको बौद्धमा गोली चल्यो, एकजना घाइते

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै ३ जनालाई प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

इजरायल र हमासबीच युद्ध जारी रहेका बेला अमेरिकी विदेशमन्त्री ब्लिंकन इजरायलमा

काठमाडौँ । इजरायल र हमासबीच युद्ध जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन इजरायल पुगेका छन् । विदेशमन्त्री ब्लिंकन विहिबार केहीबेर अघि तेलअभिभ पुगेका हुन् । तेलअभिभमा ब्लिंकनले इजरायलका प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

रिगललाई माफी दिएको रिटमाथि पूर्ण इजलासमा सुनुवाई हुदै

काठमाडौं । रिगल भनिने योगराज ढकाललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती मानन्धरले दायर गरेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । उक्त मुद्दाको सुनुवाइका लागि … पूरा पढ्नुहोस् »

इजरायलबाट २५४ बिद्यार्थी नेपाल ल्याइँदै ,बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौं । इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन … पूरा पढ्नुहोस् »

सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाउने युवक पक्राउ

काठमाडौँ । सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ … पूरा पढ्नुहोस् »