चाडपर्वमा ड्रोनबाट निगरानी गर्दै प्रहरी

काठमाडौं । नजिकिदै गरेको चाडपर्वमा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने भएको छ । परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित … पूरा पढ्नुहोस् »

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, एकै स्थानमा २६० शव भेटिए

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भएयता अहिलेसम्म ११ सय मानिसको मृत्यु पुष्टि भएको र १ लाख २३ … पूरा पढ्नुहोस् »

सरकारले इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लैजान उपाय खोज्ने

काठमाडौं । सरकारले इजरायल आक्रमणमा मृत्यु भएका नेपालीको शव यथाशिघ्र नेपाल ल्याउन पहल गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायली पक्षसंग समन्वय गरि … पूरा पढ्नुहोस् »

इजरायलबाट विद्यार्थीहरूको गुहार, ‘साथिको निधनले छाति चिरिएको छ, हामीसँग पनि गोली निल्नुको विकल्प छैन’

काठमाडौं । इजरायलको द्वन्द ग्रस्त क्षेत्रमा फसेका एक नेपाली विद्यार्थीले आफुहरुलाई स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट पढ्नका लागि इजरायल पुगेका अन्नपूर्ण गाउँपालिका–२ कास्कीका … पूरा पढ्नुहोस् »

इजरायल घटना : मृतक नेपालीको शव छिटो ल्याउने तयारी

काठमाडौं । सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न … पूरा पढ्नुहोस् »

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगित सुरू

काठमाडौं । ६८औं प्रहरी दिवस २०८० को अवसरमा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सुरु भएको छ । नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव … पूरा पढ्नुहोस् »

रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, … पूरा पढ्नुहोस् »

ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

बागलुङ । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी … पूरा पढ्नुहोस् »

गृह मन्त्रालय रहेको पुरानो भवनबाट अवैध सुनको तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा उच्च अदालतमा थुनामुक्त हुन माग गरेको रिटको सुनुवाइ स्थगित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा दर्ता गरिएको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतले दर्ता गरेको निवेदन … पूरा पढ्नुहोस् »