प्रहरीले सामाजिक सद्‌भावमा खलल पुर्‍याउने सामग्री पोस्ट गर्नेलाई कारबाही गर्ने

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सद्‌भाव खलल पुर्‍याउने गतिविधि गरे कारबाही गर्ने भएको छ । प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा तथा … पूरा पढ्नुहोस् »

अनमोल केसीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका अभिनेता अनमोल केसी म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लागिएको छ । यस अघि अनमोलसँग प्रहरीले बयान लिएको थियो । बयानका क्रममा अनमोलले फिल्मको स्क्रिप्ट … पूरा पढ्नुहोस् »

सहमतिको मसी सुक्न नपाउँदै काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट

काठमाडौं । सरकारसँग सहमतिको मसी सुक्न नपाउँदै काठमाडौंमा पुनः एकजना चिकित्सकमाथि कुटपिट भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि विरामीका आफन्तले कुटपिट गरेका हुन् । सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी … पूरा पढ्नुहोस् »

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर … पूरा पढ्नुहोस् »

दोलखाकाे सिंगटीबाट थप तीन किलो सुन बरामद

काठमाडौं । प्रहरीले दोलखाको सिंगटीबाट ३ किलो सुन बरामद गरेको छ । बुधबार मात्रै प्रहरीले उक्त स्थानबाट ४ किलो सुन बरामद गरेको थियो । यस्तै, शुक्रबार बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट … पूरा पढ्नुहोस् »

पाकिस्तान : मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानमा भएको एक भीषण विस्फोटमा ५२ जना मारिएको छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका … पूरा पढ्नुहोस् »

स्वास्थ्यकर्मी कुटपिट प्रकरणमा दोषीलाई कारबाही गर्ने कुरामा गृहद्वारा प्रतिबद्धता

काठमाडौं । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा … पूरा पढ्नुहोस् »

सर्लाहीमा प्रहरीले उठायो चिताबाटै शव, पतिसहित ३ जना पक्राउ

काठमाडौं । सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव घाटनमा जलाउन लागेको अवस्थामा प्रहरीले … पूरा पढ्नुहोस् »

रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध

मुम्बई । मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ । बलात्कारमा परेकी ती बालिकाको योनी छेद भए पछि रक्ताम्मे शरिर लिएर दुइ … पूरा पढ्नुहोस् »

दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ

काठमाडौं । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको … पूरा पढ्नुहोस् »