‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने मदन श्रेष्ठ निलम्बित

काठमाडौँ । मणिपाल शिक्षण अस्पतालक चिकित्सकमाथि कुटपिट गरेको बताएका प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयले इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको र उक्त प्रकरणमै सुरक्षा नेतृत्व … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई … पूरा पढ्नुहोस् »

राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्ताक्षेप , शिक्षक र प्रहरीबीच धकेलाधकेल

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबिच केही बेर धकेलाधकेल भएको छ । बुधबार माइतीघर मण्डलाबाट बानेशवरतर्फ जाने क्रममा प्रदर्शनमा रहेका राहत शिक्षकहरु र प्रहरीबीच केहिबेर धकेलाधकेल भएको हो । आन्दोलनमा … पूरा पढ्नुहोस् »

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई हुने कारबाहीको सूचना पाटी राख्न स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ । … पूरा पढ्नुहोस् »

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

रुकुमपश्चिम । रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी … पूरा पढ्नुहोस् »

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा … पूरा पढ्नुहोस् »

बाँकेमा मृत अवस्थामा भेटियो पाटे बाघ

जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार बेलुकी ७ बजेतिर बयस्क बाघ मृत अवस्थामा भेटिएको हो । डिभिजन … पूरा पढ्नुहोस् »

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका-१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : प्रतिवादीको बयान सकियो, बुधवारबाट थुनछेक बहस सुरु हुने

काठमाडौँ । ६० किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले … पूरा पढ्नुहोस् »

सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलन

काठमाडौं । सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघर मण्डलामा भेला भएका डाक्टरहरुलाई बानेश्वर आउने क्रममा बबरमहलको मुख्य सडकमा निस्किन खोज्दा प्रहरीले हस्तक्षेप गरेको … पूरा पढ्नुहोस् »