६० किलो सुन तस्करी प्रकरण : १३ प्रतिवादीको सकियो बयान

काठमाडौं । नेपालमा अवैध रुपमा हङकङबाट ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका १३ प्रतिवादीले बयान दिइसकेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा १३ जना … पूरा पढ्नुहोस् »

सुधार गृहमा झडपपछि नौ थुनुवा फरार

काठमाडौं । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

कैलाली । गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने लोक बहादुर खड्काको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय मनिराज महतासमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा … पूरा पढ्नुहोस् »

उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार

काठमाडौं ।  कञ्चनपुरको बेलौरीमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार गरिएको छ । करिब एक, डेढ वर्ष उमेरको देखिने शिशुलाई बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै … पूरा पढ्नुहोस् »

बाँकेको बालसुधार गृहमा झडप एकको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो समय देशभरका बालसुधार गृह असुरक्षित बन्दै गएका छन् । भक्तपुर, वीरगन्जपछि बाँकेमा बालसुधारमा झडपका घटना भएका छन् । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा … पूरा पढ्नुहोस् »

कैलालीमा लेनदेनको विषयमा एक जनामाथि खुकुरी प्रहार

धनगढी । कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एक जनामाथि खुकुरी प्रहार भएको छ। बर्दगोरिया गाउँपालिका-२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनी घाइते भएका … पूरा पढ्नुहोस् »

क्यानडा-भारत तनावबारे बाेल्याे अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !

एजेन्सी । अस्ट्रेलियाले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि लगाएको आरोपको मुद्दा भारतसँग उठाएको बताएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेकी अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले सञ्चारमाध्यमसँग कुरा गर्दै … पूरा पढ्नुहोस् »

गर्भवती श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

गोरखा । गर्भवती श्रीमतीलाई बैबाहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका- ७ का एक जनालाई पक्राउ गरेको छ । गर्भवती अवस्थामा रहेकी श्रीमतीलाई ईच्छा विपरीत जबरजस्ती करणी गरेको आरोपमा … पूरा पढ्नुहोस् »

तीनकुने सामुहिक हत्याकाण्डका आरोपी भण्डारी सार्वजनिक

काठमाडौं । काठमाडौंको तीनकुने सामुहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले आईतबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले … पूरा पढ्नुहोस् »

आरोपीले आँफैले मारेको स्वीकारे – ‘नवीनसँग रिसइबी,

काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका मुख्य आरोपीले घटनामा संलग्नता रहेको र … पूरा पढ्नुहोस् »