अबिरल वर्षासँगै बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

गलकोट । अबिरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो । बागलुङ नगरपालिका–४ बान्द्रेमा … पूरा पढ्नुहोस् »

देशभर बाढी,पहिरो र डुबान लगायतमा परी १४ जनाको मृत्यु

काठमाडौँ। शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

काठमाण्डौं । सशस्त्र प्रहरी बलले दुई अलग अलग क्षेत्रका लागि ठूलो संख्यामा सुरक्षाकर्मी भर्ना गर्ने भएको छ । सशस्त्र प्रहरी बलले शुक्रबार सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी निरीक्षकतर्फ कानून उपसमूह, … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाको भिसा फर्म भर्ने काममा ठगेको आरोपमा ८ जना पक्राउ

काठमाण्डौं । दक्षिण कोरिया जान भिसा फर्म भर्नेहरूलाई ठगेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भिसा फर्म भर्न अनलाइन प्रक्रिया नै जाम गरी रकम … पूरा पढ्नुहोस् »

प्रहरी निरीक्षक शिवाकोटी पुर्पक्षका लागि जेल चलान

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटीलाई जिल्ला … पूरा पढ्नुहोस् »

श्री गुप्तेश्वर मा.वि. याङरवरक-३, ओयाम, पाँचथरका प्रधानाध्यापक मनोज राईको प्रायश्चित सहितको भविष्यको संकल्प योजना राईकै शब्दमा पढौं

पांचथर । पांचथर जिल्ला स्थित श्री गुप्तेश्वर मा.वि. याङरवरक गाउँपालिका वडा नं -३ मा अवस्थित हाम्रो बिध्यालयले शैक्षिकसत्र २०८० को एईइको (SEE) नतिजा अत्यन्तै अनपेक्षित, अप्रत्याशित र न्यून परिणाममा प्राप्त … पूरा पढ्नुहोस् »

कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री

भक्तपुर। भक्तपुर नगरपालिका–४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेशा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेशाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् । पछिल्ला … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण- ४६ प्रतिवादी, दुई खर्ब ६६ अर्ब ७६ करोड बिगो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन रायसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ । जसमध्ये … पूरा पढ्नुहोस् »

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर । ललितपुर महानगरले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ । सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख … पूरा पढ्नुहोस् »

परम्परागत बीउले धान उत्पादन बढेन

बलेवा (बागलुङ)। यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । वर्षात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले … पूरा पढ्नुहोस् »