खानीखोलाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालयमा शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए । पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने भएको छ । मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो … पूरा पढ्नुहोस् »

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय … पूरा पढ्नुहोस् »

बिहेको बहानामा चीन लगेर बिक्री गर्ने महिला पक्राउ

काठमाडौं । चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन्। … पूरा पढ्नुहोस् »

विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान बन्द

काठमाडौँ । विमानस्थलमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । बस्तीबाट विमानस्थलमा बाढी पसेपछि उडान बन्द भएको हो । बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको … पूरा पढ्नुहोस् »

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

भद्रपुर। झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी … पूरा पढ्नुहोस् »

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु

काठमाडौँ । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएको खबर आएको छ । कास्कीको मादी … पूरा पढ्नुहोस् »

मामाको योजनामा भाञ्जाको २ करोड रकम लुटियो

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित डिल्ली राउतको घरबाट लुटपाट भएको प्रकरणमा मामाको योजनामा भाञ्जाको घरबाट २ करोड रुपैयाँ लुटिएको घटनामा प्रहरी पनि जोडिएको खुलेको छ । पक्राउ परेकामध्ये एक … पूरा पढ्नुहोस् »

२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट भएको छ । दधिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध … पूरा पढ्नुहोस् »

नर्भिक ईन्टरनेशनल अस्पतालको आम्दानी निरन्तर बढ्दो

काठमाडौं । नर्भिक ईन्टरनेशनल अस्पतालको आम्दानी लगातार बढिरहेको छ । स्थापित ट्र्याक रेकर्ड, बलियो र अनुभवी नेतृत्वका कारण नर्भिक अस्पतालमा सेवाग्राहीको संख्या बढ्दा आम्दानी बढेको हो । बढ्दो आम्दानीले उपत्यका … पूरा पढ्नुहोस् »