मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ … पूरा पढ्नुहोस् »

बेनीमा मौसम मापन केन्द्र स्थापना

काठमाडौँ । म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न … पूरा पढ्नुहोस् »

कुपोषित बालबालिकालाई ५ केजी मासु वितरण

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानी आयोजनाको मूलद्वार आजदेखि बन्द हुने

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न … पूरा पढ्नुहोस् »

भक्तपुरबाट ‘फिल्मी शैली’ मा दुई करोड लुटपाट

काठमाडौं । भक्तपुरको दधिकोटमा एक व्यवसायीको घरमा प्रहरी हौँ भन्दै लुटपाट गर्ने समूहका दुई व्यक्ति पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

काठमाडौं । गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो ।घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो । भिरबाट … पूरा पढ्नुहोस् »

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित … पूरा पढ्नुहोस् »

मृत्यु भेटिएका अजित प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आत्महत्या गरेको प्रहरीको बयान

काठमाडौं । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जवान … पूरा पढ्नुहोस् »

डोजर लिएर हनुमन्तेको फोहोर र माटो बालुवाका ढिस्को पन्छाउन लागे वडा अध्यक्ष केसि

भक्तपुर । सूर्यबिनायक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र केसि डोजर लिएर हनुमन्ते खोलामा जम्मा भएका फोहोर र माटो बालुवाका ढिस्को पन्छाउन डोजर लिएर गएका हुन्। बर्सेनि हनुमन्ते … पूरा पढ्नुहोस् »

सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

धनुषा। जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार जनकपुरधाम–८ मा रहेका विहारकुण्डको पश्चिमपट्टि … पूरा पढ्नुहोस् »