बन्धक बनाइएका ३५ नेपालीको भारतबाट उद्धार

काठमाडौँ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो । दूतावासले … पूरा पढ्नुहोस् »

मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

सिराहाको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र … पूरा पढ्नुहोस् »

पसिना तरर तैपनि प्यारो लाग्छ आफ्नै बिराटनगर

माघमा विराटनगर जाने भनेर तय गरिएपनि जेठको ४० डिग्री तापक्रममा सहसा यात्राको अवशर जु¥यो–विरामिको सेवाको लागि । विराटनगरमा ११ बर्ष देखि हुर्केको–खेलेको मलाई गर्मीको त कुनै चिन्ता थिएन तर ५० … पूरा पढ्नुहोस् »

‘देश खालि भएको छैन’

युवाहरू सबै विदेश गए, देश खालि भयो भन्ने बारे आज भोली हरेक चोक, गल्ली, सडक, घर र बस्तीमा निकै चर्चाको विषय बनेको छ। यहाँसम्म त ठिकै थियो नेपालको संसद्मा समेत … पूरा पढ्नुहोस् »

दुर्गम जिल्लाहरुमा ९ रुपैयाँमा नै नुन वितरण भइरहेको छः उर्मिला श्रेष्ठ

साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन् । बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम … पूरा पढ्नुहोस् »

युद्ध विभीषिकाको सन्त्रास

रुस–युक्रेन युद्धको मार खेपिरहेको मानव जातिमाथि इजरायल–इरान युद्धको अर्को सङ्कट आइलागेको छ । युद्ध जहिले पनि विनाशको कारक बनेर आउँछ । पूर्वीय समाजमा महाभारतलाई सबभन्दा घातक र विनाशक घटनाका रूपमा … पूरा पढ्नुहोस् »

रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान

बागलुङ । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान … पूरा पढ्नुहोस् »

सभापति देउवाद्वारा नेता शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरेका छन् ।  बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाले शास्त्रीको पार्थिव शरीरमा … पूरा पढ्नुहोस् »

उपस्थित हुन भन्दै दिलभूषण पाठकका नाममा साइबर ब्यूरोले सूचना जारी

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन भन्दै पत्रकार दिलभूषण पाठकको नाममा सूचना जारी गरेको छ । पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, … पूरा पढ्नुहोस् »

काभ्रेमा शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना अभियान

काभ्रेपलाञ्चोक । यहाँका स्थानीय तह ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागू गर्न जुटेका छन् । हालसम्म तीन गाउँपालिका यस अभियानमा जुटेका हुन् । अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको गत जेठ … पूरा पढ्नुहोस् »