मन्त्रालय र वायुसेवाबीच समझदारी, उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर परिचालन गरिने

काठमाडौं । विपद्‌मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि तत्काल हेलिकोप्टर प्रयोग गर्नेसम्बन्धी गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृहमन्त्री रमेश लेखकको रहोवरमा … पूरा पढ्नुहोस् »

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा लगातार वर्षा, मुख्यमन्त्रीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । सुदूरपश्चिममा लगातार भारी वर्षा भएपछि त्यहाँका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । ‘भारी वर्षापछि लगातारको वर्षाका … पूरा पढ्नुहोस् »

मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ । वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्रा.डा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशमा लगातार भारी वर्षा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि लगातार भारी वर्षा भएको छ । बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ । डुबानको जोखिम बढेसँगै स्थानीय बासिन्दालाई सतर्क … पूरा पढ्नुहोस् »

सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा

काठमाडौँ । सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि … पूरा पढ्नुहोस् »

गोरखामा लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख आम्दानी

गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख … पूरा पढ्नुहोस् »

जरिवाना नतिर्ने चालकको लाइसेन्स नवीकरण नगर्ने तयारी

काठमाण्डौं । बागमती प्रदेश सरकारले डिजिटल चिट काटेर जरिवाना नतिर्ने सवारी चालकहरूको लाइसेन्स नवीकरणमा रोक लगाउने तयारी थालेको छ। डिजिटल चिट काट्ने तर जरिवाना नतिरी उम्कने सवारी चालकहरूमाथि कडाइ गर्न … पूरा पढ्नुहोस् »

अमेरिका र ट्रम्पविरुद्ध विश्वभर प्रदर्शन

काठमाडौं । इरान र इजरायलबीचको तनाव उत्कर्षमा पुगेको बेला अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थलमा आक्रमणको घोषणा गरेपछि अन्तर्राष्ट्रिय समुदायमा तीव्र प्रतिक्रिया सुरु भएको छ। यस्तो चर्को भूराजनीतिक … पूरा पढ्नुहोस् »

बन्धक बनाइएका ३५ नेपालीको भारतबाट उद्धार

काठमाडौँ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो । दूतावासले … पूरा पढ्नुहोस् »