चीनमा हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको पुष्टि

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वामाुन महाशाखाले चीनमा हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ । महाशाखाले बाढीबारे अपडेट … पूरा पढ्नुहोस् »

सुनकोसी र सप्तकोसी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा … पूरा पढ्नुहोस् »

देशमा करिब ९५ हजार टन मल मौज्दात

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अहिले देशमा करिब ९५ हजार टन मल मौज्दात रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले खेती गरिएको बाली … पूरा पढ्नुहोस् »

रसुवामा क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जाने

काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री … पूरा पढ्नुहोस् »

अपडेट- रसुवाको भोटेकोशी बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली … पूरा पढ्नुहोस् »

ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

काठमाडौं । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारीअनुसार रामप्रसाद राई गाउँपालिकामा ज्वाइँले एकै परिवारका सासु ससुरासहित चारजनाको हत्या गरेका छन् । प्रहरीका अनुसार बेलबहादुर गिरी, मञ्जु गिरी, मनिषा गिरी र … पूरा पढ्नुहोस् »

रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईलाई हेडक्वाटर झिकाइएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । … पूरा पढ्नुहोस् »

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । श्रमदान गर्न आएका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन् । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान–१६ मा भएको श्रमदानका … पूरा पढ्नुहोस् »

धनुषामा प्रहरी र तस्करबीच झडप

काठमाडौं । धनुषाको विदेह नगरपालिका–२ वैदेहीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । बिहीबार साँझ ७ बजे भएको झडपमा सातजना सशस्त्र प्रहरी घाइते भएका छन् । “वैदेहीको दुहबीस्थित नेपाल–भारत … पूरा पढ्नुहोस् »

मन्त्रालय र वायुसेवाबीच समझदारी, उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर परिचालन गरिने

काठमाडौं । विपद्‌मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि तत्काल हेलिकोप्टर प्रयोग गर्नेसम्बन्धी गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृहमन्त्री रमेश लेखकको रहोवरमा … पूरा पढ्नुहोस् »