२४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य, नायब सुब्बा दिपकप्रसाद अधिकारी, कार्यालय सहयोगी टिकाराम राउतलाई घुस रकमसहित मंगलबार नियन्त्रणमा लिएको छ । आयोगले २४ लाख … पूरा पढ्नुहोस् »

भिजिट भिसामा स्पेन गएकाहरूबारे छानबिन गर्न समिति गठन

काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई लैजाने गिरोहको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले एक कार्यक्रमकाबीच … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा अग्र्यानिक खाना खान सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना खान सुझाव दिएका छन् । आज सोमबार भाटभटेनी समूहद्वारा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्पताललाई हस्तान्तरण गर्ने … पूरा पढ्नुहोस् »

विपद्का समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक जुट्न आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्का समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।  आज विज्ञप्ती जारी गर्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मनसुनको समयमा … पूरा पढ्नुहोस् »

कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै

फिक्कल । माङसेबुङ गाउँपालिका-२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गरेका … पूरा पढ्नुहोस् »

बालुवाटारबाट नेविसंघका नेताहरू प्रहरीको नियन्त्रणमा

काठमाडौं । बालुवाटारबाट नेपाल विद्यार्थी संघ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेविसंघका काठमाडौं अध्यक्ष अन्शुल केसी, … पूरा पढ्नुहोस् »

जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा हो- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या … पूरा पढ्नुहोस् »

कोठामा आगलागी हुँदा महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६, चेमजुङ गल्लीमा बिहीबार दिउँसो भएको आगलागीमा एक अपाङ्गता भएकी महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, हरिप्रसाद … पूरा पढ्नुहोस् »

प्राकृतिक विपत्तिलाई राजनीतिकरण गर्ने प्रवृत्ति

काठमाडौँ । विश्वकै सुन्दरतम् मुलुक नेपाल जहिले पनि प्राकृतिक प्रकोपको सिकार हुने गरेको छ । कहिले बाढी, पहिरो, डुबान त कहिले भीषण आगलागीको दुष्चक्र । भूकम्पका कारण नेपालका भौतिक, पुरातात्त्विक … पूरा पढ्नुहोस् »