जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  सोही गाउँपालिका-५ क्युडीबाट वडा … पूरा पढ्नुहोस् »

स्वयम्भूमा एक महिने मेलाको तयारी पूरा

काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरेको छ । श्रावण शुक्ल प्रतिपदा (भोलि) देखि भाद्र शुक्ल प्रतिपदासम्म लाग्ने एक महिने मेलाका अवसरमा महासमितिको अगुवाइमा स्थानीय … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घ प्रतिनिधि मण्डलको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधि मण्डलले भेट गरेको छ । महासङ्घका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको … पूरा पढ्नुहोस् »

थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढ्यो

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद भएको छ । थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ … पूरा पढ्नुहोस् »

कमेडी सिरियल ‘मिस्टर हस्बेन्ड एन्ड श्रीमती ज्यु’ दर्शकमाझ

काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रले पछिल्लो समय निरन्तर नयाँ प्रयोग र सिर्जनाहरू प्रस्तुत गरिरहँदा निर्देशक उत्तम केसीले नयाँ कमेडी सिरियल ‘मिस्टर हस्बेन्ड एन्ड श्रीमती ज्यु’ लिएर दर्शकमाझ आएका छन्। चुईचुई … पूरा पढ्नुहोस् »

कैदीको मृत्यु प्रकरणमा संलग्न प्रहरी सई हरजीत नाथ पुर्पक्षलाई थुनामा

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। कैलाली जिल्ला अदालतमा सोमबार सम्पन्न … पूरा पढ्नुहोस् »

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । धादिङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई … पूरा पढ्नुहोस् »

छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई आर्थिक सहयोग प्रदान

कञ्चनपुर। छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट … पूरा पढ्नुहोस् »

भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानहरूमा सम्भावित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। आफ्नो फेसबुकमार्फत मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना, ९३ जनाको मृत्यु

काठमाडौँ । वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा … पूरा पढ्नुहोस् »