बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख ५० लाख धरौटीमा रिहा

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो … पूरा पढ्नुहोस् »

‘अलविदा’ लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ बालाजुमा परे फेला

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्क बिहिन भएका डा केशव श्रेष्ठ बालाजु क्षेत्रमा सकुशल फेला परेका छन् । बालाजुको एक रिसोर्टबाट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज … पूरा पढ्नुहोस् »

टिकटकबाट भ्रम फैलाउने युवती पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक मार्फत जातीय, साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूमाथि तथ्यहीन आरोप लगाउँदै भ्रामक सामग्रीहरू प्रसारण गर्ने एक युवती पक्राउ परेकी छन्। साइबर ब्युरो, काठमाडौँका … पूरा पढ्नुहोस् »

बेनीमा विद्यार्थीलाई कपाल काट्ने तालिम

म्याग्दी । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई कपाल काट्ने व्यावसायिक सीप सिकाउने तालिम सुरु गरेको छ। बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम अन्तर्गत सञ्चालित तालिममा कक्षा ८, … पूरा पढ्नुहोस् »

हिकारु गौतम फाउण्डेशनद्वारा शसस्त्र प्रहरी हलचोकलाई गोताखोर सामग्री हस्तान्तरण

काठमाडौँ । हिकारु गौतम फाउण्डेशनले शसस्त्र प्रहरी हलचोकलाई गोताखोर सामग्री हस्तान्तरण गरेको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । बुधवार हिकारु गौतम फाउण्डेशनले काठमाडौंमा … पूरा पढ्नुहोस् »

चिनियाँ नागरिकको आत्महत्याको प्रयासका क्रममा उद्धार

काठमाडौँ । सोलुखुम्बुको गोक्यो ताल क्षेत्रबाट एक चिनियाँ नागरिकको आत्महत्याको प्रयासका क्रममा उद्धार गरिएको छ। पर्यटक प्रहरी भृकुटीमण्डप, काठमाडौंबाट खटिएको टोलीले मंगलबार बिहान गोक्यो तालस्थित एक होटलबाट ती नागरिकको उद्धार … पूरा पढ्नुहोस् »

अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै

काठमाडौं। अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ । दुई पक्षबीच भएको झडपका कारण … पूरा पढ्नुहोस् »

७२ जिल्लामा फैलियो डेङ्गी

काठमाडौँ । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को … पूरा पढ्नुहोस् »

क्रान्तिकारी नेता मोहन वैद्यको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्था गम्भीर बनेपछि हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार जारी छ। दम र श्वासप्रश्वाससम्बन्धी … पूरा पढ्नुहोस् »

पोखरामा एक युवकको श*व रग*ताम्य अवस्थामा फेला

काठमाडौं । पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव रगताम्य अवस्थामा फेला परेको छ। घटनास्थलको दृश्य र वरपर भेटिएको प्रमाणका आधारमा प्रहरीले यसलाई ‘हत्या’ भएको प्रारम्भिक … पूरा पढ्नुहोस् »