पौडी खेल्ने क्रममा बेपत्ता पुरुषको शव बेगनास तालमा

काठमाडौँ । पौडी खेल्ने क्रममा कास्कीको पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका पुरुषको शव भेटिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरले करीव ३५ फिट गहिराईबाट शव निकालेको हो । … पूरा पढ्नुहोस् »

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते

काठमाडौं । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते भएका छन् । आइतबार बिहान दंगीशरणको गोलटाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस बखरिया ओरालोमा … पूरा पढ्नुहोस् »

अरनिको मा. बिबाट २०३५ सालमा एस.एल.सी. दिएका पहिलो व्याजका साथिहरुको मिलन एवं वनभोज कार्यक्रम

भक्तपुर । अरनिको मा. बि. बाट २०३५ सालमा एस.एल.सी. दिएका पहिलो व्याजका साथिहरुको मिलन एवं वनभोजको कार्यक्रम च्वङा गणेश भक्तपुर सल्लाघारीमा सम्पन्न गरीयो । हाम्रा गुरुहरु प्रेमराज प्याकुरेल, ठाकुरजा पोख्रेल, … पूरा पढ्नुहोस् »

हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला जाने

काठमाडौँ । हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला जाने भएका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारी अनुसार हिमानी र हृदयन्द्र जेठ २४ गते जुम्ला जान लागेका हुन् । … पूरा पढ्नुहोस् »

आन्दोलन नछाडे राजावादी नेताहरुले पीएसओ नपाउने

काठमाडौं । राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो । … पूरा पढ्नुहोस् »

आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाउँदैछ नि:शुल्क बस

काठमाण्डौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मंगलबार पनि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक यातायात नचलेपछि प्रहरी र सशस्त्र प्रहरी बलले सोमबार नि:शुल्क … पूरा पढ्नुहोस् »

राइडरले बढी भाडा र अफलाइन बार्गेनिङ गरे जानकारी दिनोस् : प्रहरी

काठमाडौं । राइड सेयरिङ एपमार्फत यात्रीसित बाढी भाडा नलिन प्रहरीले चालकलाई सचेत गराएको छ । चालकले यस्तो गरेको पाइएमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । बिहान एक सूचना जारी … पूरा पढ्नुहोस् »

नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने

काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार क्षेत्रमा पनि निषेधाज्ञा तोकेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा शनिबार (जेठ १७) देखि आगामी असार … पूरा पढ्नुहोस् »

साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन

काठमाडौँ । साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन भएको छ । ७४ वर्षीय चालिसेको शुक्रबार बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–९ निवासी … पूरा पढ्नुहोस् »

बुटवलमा एकै परिवारका तीन जनाको हत्या

काठमाण्डौं । बुटवलस्थित होराइजनचोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको छ । करिब ३४ वर्षकी दीपा बस्याल र उनका दुई छोरीको हत्या गरेको पाइएको छ । सात … पूरा पढ्नुहोस् »