हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला जाने

काठमाडौँ । हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला जाने भएका छन् ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारी अनुसार हिमानी र हृदयन्द्र जेठ २४ गते जुम्ला जान लागेका हुन् । शाहीले जेठ २४ गते बिहान १० बजे हिमानी र हृदयन्द्रको स्वागत गर्न विमानस्थलमा आउन अपिल समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गरेका छन् ।

महत्वपूर्ण जानकारी …..

यही जेठ २४ गते जुम्ला सदरमुकाममा युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकार एवम् नवयुवराज ह्रदयेन्द्र वीर विक्रम शाह सरकारको सवारी हुने ।🙏🇳🇵

#बिहान १०ः०० बजे जुम्ला बिमानस्थल #public#Jumla#welcome

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *