लोडर दुर्घटना : तीन चिनियाँ नागरिकको मृत्यु

काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ … पूरा पढ्नुहोस् »

करिब एक किलो सुनको गहनासहित पक्राउ

काठमाडौँ । बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट … पूरा पढ्नुहोस् »

पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

काठमाडौँ । आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका … पूरा पढ्नुहोस् »

लागुऔषध कारोबारी र दुव्र्यसनी पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ लागुऔषध कारोबारी र दुव्र्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा … पूरा पढ्नुहोस् »

‘लक्ष्मी ह्यग्रीव’ मन्दिरको प्राण प्रतिष्ठा वैशाख २६ गते हुने

काठमाडौँ । भगवान् विष्णुका २४ अवतारमध्येको एक ह्यग्रीवको नेपालमै पहिलो मन्दिर निर्माण कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमतेश्वर क्षेत्रमा भएको छ । मन्दिर यही वैशाख २६ गतेको शुभ साइतमा प्राण प्रतिष्ठा … पूरा पढ्नुहोस् »

झापाली मतदाता भन्छन: “हामी भोट दिन्छौँ – हामीलाई विकास दिनुहोस्”

झापा । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ ।सत्तारुढ … पूरा पढ्नुहोस् »

नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

काठमाडौँ । खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् … पूरा पढ्नुहोस् »

प्युठानमा बुवाको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा … पूरा पढ्नुहोस् »

उम्मेदवारी फिर्ता लिएर कांग्रेस र माओवादीको चुनावी तालमेल

बेनी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच शुक्रबार चुनावी तालमेल भएको छ । मनोनयन दर्तासम्म नगरपालिकाको प्रमुख र … पूरा पढ्नुहोस् »

दिदीबहिनीलाई खोलाले बगाएपछि….

काठमााडौँ । शुक्रबार साँझको करिव ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षिया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर … पूरा पढ्नुहोस् »