महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ

काठमाडौँ । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार … पूरा पढ्नुहोस् »

कीभ बाहिर ९ वटा शव भेटियो, केहीमा यातनाको सङ्केत : युक्रेन

काठमाडौँ । युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि देखिएको छ। … पूरा पढ्नुहोस् »

बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठ वर्ष कैद

काठमाडौँ । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ ।जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा नं ६स्थित तेरहौताका … पूरा पढ्नुहोस् »

मोटरसाईक चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा … पूरा पढ्नुहोस् »

पाँच वर्षसम्म कहिल्यै नपुगेका नेता अहिले पुग्न थाले

जलेश्वर । स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन् । … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका-१३ धनेवास्थित पुलमा यूपी ५३ सिएल ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटनामा हुँदा चालक भारत घर भएका ५३ वर्षीय रबिन्द्र नाथ पाठकको मृत्यु … पूरा पढ्नुहोस् »

गेम मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बलात्कार

काठमाडौं । फ्रि फायर गेम मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश … पूरा पढ्नुहोस् »

पछिल्लो चौबिस घण्टामा २१ जिल्लाका ३० स्थानमा आगलागी

काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् दोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार विहान १० बजेदेखि मंगलबार विहान १० बजेसम्मको अवधिमा … पूरा पढ्नुहोस् »

१५ वर्षीया किशोरीलाई बलत्कार गरेको अभियोगमा पक्राउ

ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाङ्काल गाउँपालिका-६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सिवाकोटीले ती किशोरीलाई ललाई … पूरा पढ्नुहोस् »

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जना पक्राउ

काठमाडौँ । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका-९ ठेगाना … पूरा पढ्नुहोस् »