‘महिला उम्मेदवार अनिवार्य’ प्रावधान हटाइएपछि नेतृहरू आक्रोशित

बझाङ । स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकामा बझाङमा महिला नेतृहरूले आपत्ति जनाएका छन् । आयोगले पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

काठमाडौँ । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले … पूरा पढ्नुहोस् »

राष्ट्रिय पञ्चाङ्ग वैशाखको पहिलो हप्तामा पनि निस्किएन; ‘पञ्चाङ्ग निर्णायक विकास समिति’का कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको सुर्य पञ्चाङ्ग नबिकी राष्ट्रिय पञ्चाङ्ग बजारमा आउने छाट छैन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशकले नै स्वीकृति नलिएका पात्रोलाई सामग्री बाँडेको रहस्य खुलेको छ ।यस वर्ष समितिसँग स्वीकृति नलिई … पूरा पढ्नुहोस् »

नौसय छयाननब्बे फर्मलाई कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नौ महिनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौँ उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट एक … पूरा पढ्नुहोस् »

७० वर्षीया महिलामाथि बलत्कार

काठमाडौँ । पाल्पामा ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई सोही ठाउँस्थित … पूरा पढ्नुहोस् »

भूत धपाउने भन्दै कुटपिट गर्दा मृत्यु, सात जनाविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका छन् । … पूरा पढ्नुहोस् »

स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु

पोखरा । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो । जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ … पूरा पढ्नुहोस् »

माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ख २७०४ नम्बरको माइक्रो बस … पूरा पढ्नुहोस् »

चितुवाको छाला र खप्परसहित बुढानिलकण्ठबाट चारजना पक्राउ

काठमाडौं । चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो । दुर्लभ … पूरा पढ्नुहोस् »

१४ वर्षीया किशोरीमाथि बलत्कार

काठमाडौँ । बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ । सुर्खेत ब्राह्राताल … पूरा पढ्नुहोस् »