काठमाडौंसहित देशका ३ जिल्लामा ५ जनाको शव फेला

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर, टोखा र दक्षिणकाली नगरपालिकामा ती शव फेला परेका हुन् । फेला पर्नेमा काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका १ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा … पूरा पढ्नुहोस् »

दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौँ । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी कसूर (सजाय निर्धारण … पूरा पढ्नुहोस् »

इजरायली निकासी आदेश पछि बेरुतमा आक्रमण

लेबनान । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् । लडाकु विमानहरूले दक्षिण बेरुतमा … पूरा पढ्नुहोस् »

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी भएका छन् । पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा आज बिहान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका … पूरा पढ्नुहोस् »

गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच–छ लाख आम्दानी गर्छन् नगेन्द्र

दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी … पूरा पढ्नुहोस् »

विकास परियोजनाले कालीगण्डकी नदी सङ्कटमा पर्ने चिन्ता

गण्डकी । मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी … पूरा पढ्नुहोस् »

फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठायो

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठाएको छ । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगानाले फिल्मले लगानी उठाएको दाबि गरेकी हुन् । उनले घरेलु बक्स अफिसमा फिल्मले राम्रो … पूरा पढ्नुहोस् »

थमन विक हत्या प्रकरणका अभियुक्त जेल चलान

काठमाण्डौं । सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणका फरार एक अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका ६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार … पूरा पढ्नुहोस् »

पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात

ताप्लेजुङ । यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास … पूरा पढ्नुहोस् »