दाजुभाइमाथि चक्कु प्रहार घटनाका सञ्जीवसहित तीनजना पुर्पक्षका लागि जेल चलान

काठमाडौं । पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गर्ने घटनामा संलग्न सञ्जीव नेपालीसहित तीनजना पुर्पक्षका लागि जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले नेपालीसहित गगन सुनार र विकास लिम्बूलाई पुर्पक्षका … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

कृष्ण मन्दिर हत्या प्रकरणको हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाद्धारा नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी छन् । २०८२ साल चैत २५ गते सिर्जन नेम्वाङ … पूरा पढ्नुहोस् »

कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ

काठमाडौं । घुस लिने कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ भएको छ । पक्राउ परेका कर्मचारीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित हिरासत खचाखच बनेको हो । खुला … पूरा पढ्नुहोस् »

सुकुमबासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते

काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुमबासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । साँझ परेपछि सुकुमबासी बस्तीमा सुरक्षाकर्मीले डोजर … पूरा पढ्नुहोस् »

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् ।यस्तो छ गुरुङको स्पष्टीकरणमेरो नाम जोडिएको विषयबारे स्पष्टीकरणपछिल्ला दिनमा मेरो … पूरा पढ्नुहोस् »

सबै जिल्ला प्रशासनमा एकद्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन देशभरका जिल्ला र इलाका प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहितको नौबुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले चालु आर्थिक … पूरा पढ्नुहोस् »

काठमाडौं प्रहरीले बनायो आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार

काठमाडौं । काठमाडौं प्रहरीले विभिन्न अपराधिक समूहमा सक्रिय युवाहरूको सूची तयार पारेको जानकारी दिएको छ । साथै, गुण्डागर्दी भए या आपराधिक पृष्ठभूमिका युवाहरूले त्रास देखाए सूचना उलब्ध गराउन पनि प्रहरीले … पूरा पढ्नुहोस् »

आज माता तीर्थ औँसी-आमाको मुख हेर्ने दिन

मातृदेवो भव । पितृदेव भव ।। आचार्यदेव भव ।।। . ‘जननी जन्मभूमि स्वर्गादपि गरियसी’ ‘ नास्ति मातृ समा छाया नास्ति मातृ समा गति:।नास्ति मातृसमं त्राण नास्ति मातृ समा प्रपा:।। कुपुत्रो … पूरा पढ्नुहोस् »

ट्रकको ठक्करबाट घाइते भएका इन्स्पेक्टरको निधन

काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ । ३२ वर्षीय लामा चढेको बाप्र०२ ०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३ ००१ ख … पूरा पढ्नुहोस् »