शिक्षक आन्दोलनको सङ्केत

शैक्षिक सत्रको अन्त्यमा शिक्षकहरू आन्दोलनको मैदानमा उत्रिएका छन् । सामुदायिक विद्यालयका डेढ लाख बढी शिक्षकको आन्दोलनले मुलुकको शिक्षा क्षेत्र गंभिर समस्यामा फस्ने सङ्केत मिलेको छ । शिक्षकहरूका पेशागत समस्यालाई अतिरञ्जित … पूरा पढ्नुहोस् »

दुर्गाको काँध चढेर ज्ञानेन्द्र शाहको ताण्डव नृत्य

चैत्र १५ गते शुक्रवार दुर्गा प्रसाईँको काँध चढेर पूर्व राजा ज्ञानेन्द्रले ताण्डव नृत्य देखाउँदा एक पत्रकार र एक सर्वसाधारण बटुवाको मृत्युसहित व्यापक रूपमा जनताको निजी र व्यवसायी प्रतिष्ठाहरूको करोडौँ सम्पत्ति … पूरा पढ्नुहोस् »

संसद् कि रत्यौलीको अखडा ?

प्रतिनिधिसभाको अधिवेशनमा पछिल्लो कालखण्डमा भएका गतिविधिले संसदीय लोकतन्त्रकै धज्जी उडाएको छ । संसद् राष्ट्र र जनताका मुद्रामाथि बहस गर्ने, कानुन निर्माण गर्ने र विधि विधानको व्यवस्था गर्ने थलो हुनु पर्ने … पूरा पढ्नुहोस् »

गैर जिम्मेवार र उच्छृङ्खल अभिव्यक्ति

राजावादीहरूको जबरजस्त प्रदर्शनले स्वतन्त्रता र मुक्तिको मसिहा ठान्ने दल र तिनका मुखियाहरूलाई नीद हराम गराइदिएको छ । डेढ दशक अघि नै विस्थापित भएका राजा र राजावादीहरूको पुनरुत्थानको प्रयास वर्तमान नालायक … पूरा पढ्नुहोस् »

स्वतन्त्र विद्यार्थी युनियनको गौरव

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका झन्डै ११ सय क्याम्पसहरूमा यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त गरी १ हजार १०२ क्याम्पसमा एकै दिन … पूरा पढ्नुहोस् »

किन बढ्दै छ अराजकता ?

प्रधानमन्त्री खड्ग प्रसाद ओलीको अभिव्यक्ति शैलीको बेलाबखत चर्चा हुने गर्छ । प्रम ओली एउटा जिम्मेवार राजनेताको हैसियतमा प्रस्तुत हुनेतर्फ कहिल्यै विचार गर्दैनन् । चाहे उनी पदमा हुन वा नहुन । … पूरा पढ्नुहोस् »

फागुन ७ को महत्व

फागुन ७ गते नेपालको राजनैतिक इतिहासमा अत्यन्त महत्वपूर्ण दिन हो । यही दिनमा १०४ वर्षीय राणा शासनको अन्त्य भएको थियो । र, २०१७ सालमा खोसिएको प्रजातन्त्र पुनः स्थापनाको आन्दोलनको सुरुवात … पूरा पढ्नुहोस् »

जनभावनाको कदर गर

पाथीभरा देवी थान अर्थात् मुुकुम्मलुङमा केवल कार निर्माण गर्ने प्रपञ्च अहिले मुलुककारलागि दुर्भाग्य साबित हुँदै गर्दा सरकारले वार्ताको पहल गरी हाल नियन्त्रणमा लिएको छ । एउटा निजी कम्पनीले निर्माण गर्न … पूरा पढ्नुहोस् »

ट्रम्पलाई शुभकामना !

डोनाल्ड ट्रम्पलाई अमेरिकाले नयाँ राष्ट्रपतिको रूपमा स्वीकार गरेको छ । यस अघि एउटा निर्वाचनमा पराजित भएका ट्रम्प फेरि एक कार्यकालका लागि राष्ट्रपति बनेका छन् । यस अघि एक पटक राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्नलाई विवादित बनाइदैछ

नेपाली समाजमा यता केही कालदेखि नैतिकता, आदर्श, सिद्धान्त र मूल्य मान्यतालार्य आफु अनुकुल परिभाषित गर्ने रोग व्याप्त छ । त्यस्तो रोगले राजनीतिक क्षेत्रलाई मात्र होइन, मानव जीवनका यावत क्षेत्रलाई प्रभावित … पूरा पढ्नुहोस् »